३५ हजारमा भिभोको शक्तिशाली वाई ५३ एस् मोवाइल विक्री


नेपालन्युज
आईतवार , २७ भाद्र , २०७८

भिभो स्मार्ट मोवाइल कम्पनीले वाई ५३ एस् बजारमा बिक्री शुरु गरेको छ । व्याट्रि, क्यामरा, चार्जर, फ्लास, र्याम र स्टोरेज क्षमता बढी भएको यो मोवाइलको मुल्य ३५ हजार रहेको कम्पनीले जनाएको छ । 

मोवाइलमा ६४ एम्.पी. रियर क्यामेरा ८ जीबी र थप तीन जीबी र्याम थप गर्न मिल्ने सुविधा रहेको छ । ३३ वाट फ्लास चार्ज भएकोले पर्फेक्ट सेवा दिनुका साथै उपभोक्तहरुलाई छिटो आकर्षण गर्दछ ।

पाँच हजार एमएएच. क्षमताको व्याट्री राखिएको छ भने आकर्षक थ्रीडि डिजाइनमा बनाएका कारण उपभोक्ताको रोजाइमा पर्ने कम्पनीको दावी छ । ६४ एम्पीरियर क्यामेरा, २ एम्पी क्यामेरा र २ एम्पी सानो क्यामेरा समावेश गरिएको छ । यो क्यामराबाट रातमा पनि सेल्फी खिच्न सकिन्छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal