कतारमा फुटबल खेलाडीलाई स‍न्चारमाध्यममा जथाभावी बोलेको आरोपमा सजाँय


कतारमा एकजना फुटबल खेलाडीलाई सन्चारमाध्यममा जथाभावी बोलेको आरोपमा २ वटा म्याच खेल्न प्रतिबन्ध लगाईनुका साथै ३० हजार कतारी रियाल जरिवाना गरिएको छ। कतार फुटबल संघको अनुशासन कमिटीले अल साद क्लबका खेलाडी अक्रम अरिफलाई यस्तो सजाँय घोषणा गरेको हो। उनले अलरायन क्लबका खेलाडीहरुले अनुशासनहिन खेल खेलेकोमा रेफ्रीले सुरक्षा गरेको भनेर आलोचना गरेका थिए।

 उनले कतारकप फुटबल प्रतियोगिताको सेमी फाईनल खेल भैसकेपछि अलकास टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्ता पछि सामाजिक माध्यममा बिबादास्पद भई ब्यापक बनेको थियो। कतारमा फुटबल संघ,फुटबल प्रतियोगिताका  आयोजक वा क्लब बिरुध्द सचाँरमाध्यम वा सामजिक माध्यमबाट कुनै प्रकारको लान्छना लगाउन नपाउने नियम रहेको छ।

.


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes