तिब्रगतिले मोटर चलाउँदा खेलाडी दुर्घटनामा


अमेरिकाका ख्यातीप्राप्त गल्फ खेलाडी टाईगर उडस मोटर दुर्घटनामा परी सख्त घाईते भएका छना। उनले तिब्रगतिमा चलाएको मोटर दुर्घटनामा पर्दा उनको खुट्टामा गहिरो चोट लागेको छ। उनको दुर्घटना बारे अनुसन्धान जारी रहेपनि तिब्रगतिमा मोटर चलाएको कारणनै दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा प्रहरी पुग्दा टाईगर उडसले सिट बेल्ट बाँधेका थिए भने उनि होसमा रहेको बताईएको छ। तर उनि मोटर भित्र फसेको अवस्थामा पाईएको थियो। त्यसपछि उनलाई उध्दारकर्मीहरुले मोटरबाट निकालेर तत्काल अस्पताल लगेका थिए। उनको अहिले शल्यक्रिया भैसकेको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes