सहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी र कुमारी विजयी


सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबार भएको फुटबलमा बाँसबारी क्लब र श्री कुमारी क्लब विजयी भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा बाँसबारीले टुसाललाई तीन–एक गोलले हरायो । बाँसबारीका लागि भीष्मराज घिमिरेले दुई र अनिल गुरुङले एक गोल गरे । टुसालका सुनिल धामीले एक गोल फर्काए ।

अर्को खेलमा श्री कुमारी क्लबले श्री भगवती क्लबलाई चार–एक गोलले हराएको छ । कुमारीका लागि चारै गोल आशिष राईले गरेका छन् ।  


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes