नेपाललाई सातौं सफलता, कति रनमा समेटिएका मलेसिया? [लाइभ भिडियो]


त्रिकोणात्मक टी-२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाको खेल भइरहेको छ। १४.२ ओभरको समाप्तिमा नेपालले सातौं सफलता हात पारेको छ। नेपालका लागि सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र साहब आलमले एक एक विकेट लिएका छन्।

मलेसियाले १४.२ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ९१ रन बनाएर खेलिरहेको छ।


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes