कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक


नेपालका कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रियमा लगातार दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा भुर्तेलले मलेसियाले दिएको ११० रनको लक्ष्य पच्छ्याउने क्रममा सातौँ ओभरमै अर्धशत पुरा गरेका हुन् । 

उनले २६ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन् । उनले नेदरल्याड्सविरुद्ध पनि अर्धशतक बनाएका थिए ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes