आइपीएल अनिश्चितकालका लागि स्थगित


भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अनिश्चितका लागि गरिएको छ। आइपीएलमा आबद्ध विभिन्न टिमका खेलाडीहरुमा कोरोना संक्रमण देखिन थालेपछि स्थगित गर्नुपरेको बीसीसीआईले जनाएको छ। 

आइपीएलको हालसम्म २९ वटा खेला खेलिसकिएको छ। सोमबार हुने खेलमा तीन टोलीका सदस्यहरुमा कोरोना देखिएपछि खेल स्थगित भएको थियो।

भारतमा कोरोना संक्रमण दिनानुदिन बढ्दै गएपछि आइपीएल रोक्न बीसीआईलाई दबाब दिइँदै आएको थियो। सोही दबाबलाई मध्यनजर गर्दै आइपएल निलम्बन गरेको बताइएको छ। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes