कोरोनाबाट वरिष्ठ कराँते प्रशिक्षक बज्राचार्यको निधन


नेपाली कराँतेका हस्ती मानिएका रामजीप्रसाद बज्राचार्यको कोरोनाको संक्रमणबाट निधन भएको छ। उनको गणेशमान सिंह मेमोरियल अस्पताल पाटनमा उपचार भैरहेको थियो। नेपाल  कराँते फूलकन्ट्याक्ट महसंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका बज्राचार्यले आफनो खेल जीवनमा विभिन्न स्वदेशीतथा विदेशी प्रतियोगिता जितेका थिए। उनि लामो समयदेखि फुलकन्ट्याक्ट क्योकुशिन कराँतेका बरिष्ठ प्रशिक्षकका रुपमा क्रियाशील थिए। धरानका बज्राचार्य हाल ललितपुरमा बसोबास गर्दै आईरहेका थिए। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes