१५ घण्टासम्म दौड, साईक्लिङ र स्विमिङमा सहभागी भएकी नेपाली महिला


नेपालन्युज
मंगलवार , २५ जेष्ठ , २०७८

खेलकुदका ईभेण्टसहरुमा ट्रायथलन कठिन मानिन्छ। यसमा सहभागी हुन खेलाडी दौड,स्विमिङ तथा साईक्लिङ जस्ता विभिन्न खेलको अनुभवी हुनु पर्दछ। एकजना नेपाली महिला खेलाडीले एउटा अन्तराष्ट्रिय प्रतियोगितामा लगातार १५ घण्टासम्म सहभागी भएर नेपाललाई चिनाएकि छिन्।

नेपाली धाविका निर्जला ताम्राकारले बेलायतमा आयोजित युके अल्टिमेट ट्रायथलन पुरा गरेकि छिन। उनि पुरा दुरीको ट्रायथलन दौड पुरा गर्ने पहिलो नेपाली महिला खेलाडी बन्न सफल भएकि छिन्। २ सय २६ किलोमिटर दुरीको सो दौड पुरा गर्न उनलाई १५ टण्टा १० मिनेट समय लागेको थियो। उनले ट्रायथलन पुरा गर्न ४२ दशमलव २ किलोमिटर दौड, ३ दशमलब ८ किलोमिटर स्विमिङ तथा १ सय ८० किलो मिटर साईक्लिङ गरेकि थिईन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal