कुराकानी

आफ्नै साथीले भरतको कन्चटमा गोली हानी हत्या गरेको खुल्यो

शुक्रबार , ०८ श्रावण , २०७८

चितवनमा ९ लाखका लागि आफ्नै साथीको हत्या गर्ने नेपाली सेनाका एक जना पक्राउ परेका छन् ।

म, विमलेन्द्र र प्रकाशमान मध्ये एकजना उम्मेदवार हुन्छौः शशांक कोइराला

शनिबार , २६ असार , २०७८

नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोस्रो पुस्ताका नेताले गर्ने दावी गरेका छन् । पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले लिने उनको उद्‍घोष छ ।

अप्ठ्यारो अवस्थामा देउवाको नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ : प्रकाशशरण महत (भिडियो)

बुधबार , २३ असार , २०७८

नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहाना राख्ने जो कोही पनि चुनावी प्रतिपर्धामा आउन सक्ने बताएका छन्।

आन्तरिक राजश्व विभागका महानिर्देशक भन्छन्- हामीले अनलाइनबाटै सेवा दिइरहेका छौं

सोमबार , २० बैशाख , २०७८

करदाताका लागि हामीले गरेको कामहरुको सन्दर्भमा कुरा गर्दा करिब करिब करदाताहरु हामीकहाँ आउनु नै पर्दैन ।

कोरोनाले ८५ भन्दा बढी नेपाली चलचित्रको भविष्य अन्योलमा [अन्तर्वार्ता]

बुधबार , ०८ बैशाख , २०७८

कोरोनाबाट गत वर्षदेखिनै नेपाल प्रभावित भएको हो। अब डेढ वर्ष भैसक्यो। यसबाट विश्वनै प्रभावित छ। यसबाट नेपाल अछुतो रहने कुरा नै भएन। चलचित्र त अति प्रभावित क्षेत्र भित्र हामी पर्यौं। पर्यटन, होटल व्यवसाय, चलचित्र मनोरन्जन जस्ता क्षेत्र अति प्रभावित क्षेत्र परेका छन्।

‘मेराे कित्ता’ के हो? यसबाट के-के सेवा पाइन्छ ? [अन्तर्वार्ता]

बिहीबार , ०२ बैशाख , २०७८

सरकारले आजबाट मालपोत कार्यालयबाट प्राप्त गर्ने नक्सा, प्लट रजिष्टर, फिल्ड बुकलाई डिजिटल गरी सेवाग्राहीको व्यक्तिगत पहुँचमा दिएको छ। आजबाट जग्गधनीले आफ्नो जग्गाको नक्सा आफै प्रिन्ट गर्न सक्छन्।

'सत्ता र शक्तिमा पुग्न यो वर्ष जस्तोसुकै कदम चालिनसक्छ' [भिडियो]

बुधबार , ०१ बैशाख , २०७८

नयाँ वर्ष २०७८ कस्तो होला? राजनीतिक, आर्थिक तथा प्राकृतिक प्रकोपको अवस्था के होला? यही विषयमा रहेर नेपालन्युजले ज्योतिष दिवाकर पन्तसँग कुराकानी गरेको छ। हेर्नुस् उहाँले नेपालको बारेमा यो वर्ष प्रक्षेपण गरेका कुराहरु।





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal