एमालेले जनमोर्चाको सतित्व हरण गर्‍यो : रामचन्द्र पौडेल [अन्तर्वार्ता]


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको बताएका छन्। उनले सबैभन्दा नीति सिद्धान्तमा रहेको जनमोर्चालाई एमालेले सतित्व हरण गरेको आरोप समेत लगागए। 'जनमोर्चा पार्टी कम्पेयरिट्बली नीति, सिद्धान्त र कम विकृति भएको पार्टीको रुपमा हामीले मानेको थिएँ। एमाले पार्टीले त्यसैको पनि सतित्व हरण गर्‍यो,' उनले भने।

भिडियो अन्तर्वार्ता हेर्नस्:


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes