पाकिस्तानमा हराएका आरोहीको खोजी जारी


केटु

पाकिस्तानको केटु हिमालमा हराईरहेका ३ जना आरोहीहरुको खोजी कार्य अझै जारी रहेको छ। तर हालसम्म कुनै प्रमाण फेला पार्न सकिएको छैन। यसरी हराउनेहरुमा आईसल्याण्डका ४७ वर्षिय जोन स्नोरी, चिलीका ३३ वर्षिय हुँवा पाब्लो मोर र पाकिस्तानका ४५ वर्षिय मोहम्मद अलि सादपारा छन।

हराएकाहरुसंग अन्तिम पटक गत माघ २३ गते  हिमालबाट फर्कनेक्रममा सम्पर्क भएको थियो। विश्वको सबैभन्दा ठूलो मानिएको ८ हजार ६ सय ११ मिटर अग्लो केटु हिमाल विश्वकै खतरनाक हिमालहरुमा पर्दछ।

हराएकाहरुको खोजी कार्यमा पहिलो पटक केटु हिमाल चढेका ब्रिटिस अमेरिकी पर्वतारोही भनिसा ओब्रिनले खोजी कार्य जारी रहेको जानकारी दिएका छिन।

उनको खोजी कार्यमा हराएका ३ वटै आरोहीका परिवारका साथै पाकिस्तानतथा विश्वमै रहेका विशेषज्ञहरुले सहयोग गरिरहेका छन। उनिहरु सम्पर्क बिहिन भएको ९ दिन भैसकेको छ।।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes