निषेधाज्ञामा पनि पर्यटकलाई छुट



नेपालमा कोरोनाको महामारीका बेला पनि थुप्रै  पर्यटकहरु आएका छन। तर निषेधाज्ञाका कारण पर्यटकहरुलाई निर्वाध रुपमा गतिबिधि गर्न समस्या परिरहेको छ।

 पर्यटकहरुका लागि हिडनै नपाउने अवस्था भने पक्कै छैन। उनिहरु चढेको भ्यान वा गाडीमा पर्यटक बहान लेखिएको ब्यानर झुणड्याएर जान छुट दिईएको छ। यसैक्रममा ईस्टोनियाका पर्यटकहरु थर्पु पिक र सिङ्गुचुली पिक चढनका लागि आज पोखरातर्फ प्रस्थान गरेका छन। उनिहरु अन्नपूर्ण हिमालको आधार शिविर हुँदै ती चुलीमा आरोहणका लागि जादैंछन। यस्तो बेला नेपालसम्म आरोहणका लागि आउने पर्यटकहरुको सहासको कदर गर्नु पर्दछ। यसैगरी यसअबधिमा काम गर्ने नेपाली शेर्पा आरोहीहरुका साथै पर्वतीय पथप्रदर्शक, भरियाका साथै सबारी चालकहरुको सक्रियता पनि कम महत्वपूर्ण मानिएको छैन। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes