कोरोनाबाट पर्यटन व्यवसायीको निधन


पर्यटन व्यवसायी हरि नेपालको कोरोनाको संक्रमणबाट  निधन भएको छ।  

आगन्तुक रिशोर्ट धुलिखेलका संन्चालक मित्र हरि नेपाल क्षेत्रीय होटल संघ काभ्रेक आमन्त्रित सदस्य थिए। उनि अन्य व्यवसायसंग पनि आबध्द थिए। पाल्पामा जन्मेका हरि नेपालको   निधनको खबरप्रति  विभिन्न पर्यटन व्यवसायीले शोक व्यक्त गर्दै उनिप्रति समवेदना प्रकट गरेका छन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes