कलाकार शोभा केसीको निधन


गीतकारतथा रंगकर्मी शोभा केसीको निधन भएको छ। उनि सानै उमेरमा रेडियो नेपालको बाल कार्यक्रमबाट कलातथा साहित्य क्षेत्रमा सक्रिय हुदैं आएकि थिईन। उनि लामो समय अघिदेखि रंगमन्चमा आबध्द हुदैं आएकी थिईन। उनले केही नेपाली टेलि चलचित्र र  चलचित्रमा पनि अभिनय गरेकि थिईन। नेपाल चलचित्र कलाकार संघले उनको निधन प्रति दुख व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना गरेको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes