सगरमाथामा थप आरोहीलाई सफलता प्राप्त


नेपालन्युज
मंगलवार , १८ जेष्ठ , २०७८

विश्वको सर्वोच्च शिखरमा बसन्त ऋतुमा साधारणतय मे महिना पछि आरोहीहरु आरोहण सम्पन्न गरी फर्कने गर्दछन।

यसपाली अझै सगरमाथामा सफलता हात पर्नेक्रम जारी रहेको छ। आज पनि आरोहीहरुलाई सफलता मिलेको छ। सेभेन समिट ट्रेक्सका छाङदावा शेर्पाका अनुसार आज कोष्टर आर्नोड टिमका माईक पोश्नर र उनको टिम शिखरमा पुग्न सफल भएका छन। 

हिजो पनि केही नेपालीका साथै विभिन्न मुलुकका आरोही सगरमाथाको शिखरमा पुग्न सफल भएका थिए।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal