नेपाल र भारतका आरोही एकसाथ सगरमाथाको शिखरमा


नेपालन्युज
मंगलवार , १८ जेष्ठ , २०७८

नेपाल र भारतका आरोही आज  एकसाथ सगरमाथाको शिखरमा पुग्न सफल भएका छन।

आरोहणको व्यवस्थापन गरिरहेको पिक प्रमोशन कम्पनीका अनुसार आईएम एफ भारतीय पर्वतारोहण मासिफ अभियानका सदस्यहरुले शिखरमा पुग्न सफलता पाएका हुन।भारतको युवा मामिलातथा खेलकुद मन्त्रालयले प्रायोजन गरेको यो टोलीका तर्फबाट आज बिहान ५ बजे भारतीय पर्वतारोहीहरु मनिष कास्नियाल र मनिता प्रधानका साथै नेपाली आरोही तुक्ते शेर्पा र कामी शेर्पा शिखरमा पुगेका हुन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal