घुमफिर

फुटबल रेफ्री प्रशिक्षणमा १७ जना तालिम पुरा गर्न असमर्थ

कुनै पनि खेल खेल्न जति कठिन छ झन खेल सन्चालन गर्ने काम त्यति सजिलो छैन। 

विश्वकै नमूना बन्दै हेलम्बुको ‘हिमालयन ग्रेट ट्रेल’ [भिडियो]

स्थानीय सरकारले गरेको काम मध्ये देशकै उत्कृष्टमा हेलम्बुको ‘हिमालयन ग्रेट ट्रेल’ बनेको छ । स्थानीयतहले सामान्य खुद्रे काम मात्र गर्दै आएको अवस्थामा हेलम्बु गाउँपालिकाले भने नमुनाको रुपमा ‘हिमालयन ग्रेटट्रेल’ निर्माण सुरु गरेको छ । 

चित्लाङमा चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको भीड

अङ्ग्रेजी नयाँ वर्ष २०२१ शुरु हुनै लाग्दा मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । पर्यटक आगमनसँगै नेपालमै पहिलो पटक व्यावसायिकरूपमा शुरु गरिएको चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको धुइरो लाग्न थालेको छ ।

अङ्ग्रेजी नयाँ वर्ष मनाउन पोखरा आउन आह्वान

रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेबान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि पोखरा आउन सबैलाई आग्रह गरेको छ। सडक महोत्सवको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा रेबानले आन्तरिक पर्यटकलाई अँग्रेजी नयाँ वर्षमा पोखरा घुम्न आउन आह्वान गरेको हो ।

यतीको सातामा दुई दिन माउण्टेन फ्लाईट

यती एयरलाइन्सले यात्रुको मागलाई मध्यनजर गर्दै सातामा दुई दिन पर्वतीय उडान गर्ने भएको छ । हाल शनिबार मात्र पर्वतीय उडान गर्दै आएको यतीले हरेक आइतबार पनि उडान गर्ने भएको हो ।

एकैदिन भए आठ माउण्टेन फ्लाईट

सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडान (माउण्टेन फ्लाईट) मा यात्रुको आकर्षण बढेको छ ।

हिमालमै मृतक आरोहीकाे स्मृती पार्क

चार हजार ७ सय मिटर उचाइको थुक्ला पास सगरमाथा आधारशिविर पुग्ने अन्तिम विन्दु हो। यहाँबाट ३६० डिग्रीमा हिमाल अवलोकन गर्न सकिन्छ।

हिमालैहिमाल देखिने थुक्ला क्षेत्रमा आरोहणका क्रममा मृत्यु भएका आरोहीको सम्झनामा पार्क निर्माण गरिएको छ। विभिन्न समयमा मृत्यु भएका आरोहीका परिवार र आफन्तले मृतकको सपना पूरा होस् भन्ने कामना गर्दै स्तम्भसहितको तस्बिर र परिचय राखेका छन्।

उचाई बढेपछि पहिलो पर्वतीय उडान, यस्तो देखियो सगरमाथा

सगरमाथाको उचाई बढेसँगै आज पहिलो पर्वतीय उडान पनि हो । सरकारले आफ्नै स्रोत साधन र जनशक्तिबाट पहिलो पटक सगरमाथाको उचाई मापन गरी यही मङ्सिर २३ गते सगरमाथाको नयाँ उचाई आठ हजार ८४८.८६ मिटर भएको घोषणा गरेको थियो ।





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes