नेपालले युएईमा क्रिकेट खेल्ने


नेपालन्युज
बिहीबार , २४ असार , २०७८

नेपालले आगामी सेप्टेम्बरमा संयुक्त अरव ईमिरेटस युएईमा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएको छ।

१९ वर्ष मुनिका खेलाडीहरुको डिभिजन १ प्रतियोगिता अन्तर्गत नेपालले प्रतिस्पर्धा गर्न लागेको हो। डिभिजन १ मा नेपाल लगायत मलेशिया, संयुक्त अरव ईमिरेटस, ओमन र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal