वर्ष २०७८ तपाईका लागि कस्तो रहन्छ ? [भिडियोमा हेर्नुहोस]


फाेटाे स्राेतः हाम्राे पात्राे

हामी वर्ष २०७७ को विदाई अन्तिम क्षणमा रहेका छौँ । नयाँ जोस नयाँ उमंग र नयाँ सपना बोकेर वर्ष २०७८ को स्वागत गर्ने तयारीमा रहेका तपाई हाम्रा लागि यो वर्ष कस्तो रहन्छ ? यो कौतुहलताको विषय बनेको छ । 

तपाईको राशी अनुसार वर्ष २०७८ कस्तो रहन्छ ? आज हामी यहि विषयमा जानकारी दिनेछौँ । 

त्यसका लागि ज्योतिषी दिवाकर पन्तहामीसँग हुनुहुन्छ । 

प्रस्तुत छ ज्योतिष पन्तसंग गरिएको कुराकानीको भिडियो रेकर्डिङ

विस्तृतमा हुेर्नुहोस भिडियो


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes