सहरमा के छ?

माधव नेपाल पक्षीय पिपुल्स भोलिण्टरको आज घोषणा हुदैं

बिहीबार , ०७ श्रावण , २०७८

माधव नेपाल पक्षीय पिपुल्स भोलिण्टरको आज घोषणा हुदैंछ।

केपी ओली आज पहिलो पटक सार्वजनिक कार्यक्रममा

बिहीबार , ०७ श्रावण , २०७८

केपी ओली आज पहिलो पटक सार्वजनिक कार्यक्रममा हुने भएका छन

जसपा अध्यक्ष उपेन्द्र यादव र स्विस राजदूतबीच भेट

बुधबार , ०६ श्रावण , २०७८

जसपा अध्यक्ष उपेन्द्र यादव र  स्विस राजदूतबीच भेट भएको छ। 

एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह

सोमबार , ०४ श्रावण , २०७८

काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ ।

नेपाल आयल निगममद्वारा बिभिन्न पदमा कर्मचारी माग

शुक्रबार , ०१ श्रावण , २०७८

नेपाल आयल निगममद्वारा बिभिन्न पदमा कर्मचारी माग गरेको छ।

खानेपानी लिमिटेडमा रोजगारको लागि दरखास्त खुल्यो

शुक्रबार , ०१ श्रावण , २०७८

खानेपानी लिमिटेडमा रोजगारको लागि दरखास्त खुल्यो

उपत्यकाभित्र सवारी साधन चले पनि सुनसान छ ‘नयाँबसपार्क’

शुक्रबार , ०१ श्रावण , २०७८

दुई महिना लामो निषेधाज्ञापछि मुलुकको राजधानी काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि नयाँ बसपार्क भने सुनसान छ ।

बैदेशिक रोजगारमा जानेलाई खोपमा प्राथमिकता दिन अनुरोध

बिहीबार , ३१ असार , २०७८

बैदेशिक रोजगारमा जानेलाई खोपमा प्राथमिकता दिन अनुरोध  सम्बन्धित मन्त्रालयले अनुरोध गरेको छ। 

नेपाललाई चीनले थ प खोप उपलब्ध गराउने

सोमबार , २८ असार , २०७८

नेपाललाई चीनले थप खोप उपलब्ध  गराउने भएको छ।

प्रधानमन्त्री ओलीद्वारा पुर्वजहरुले छोडेर गएका ज्ञानको अनुसरण गर्न आग्रह

बिहीबार , २४ असार , २०७८

प्रधानमन्त्री ओलीद्वारा पुर्वजहरुले छोडेर गएका ज्ञानको अनुसरण गर्न आग्रह गरिएको छ।





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal