आफ्नो दुवै मिर्गौला प्रत्यारोपण गरेपनि ज्येष्ठ नागरिकहरूका लागि आश्रम बनाएका समाजसेवी मित्रसेन दाहालको आज बिहान काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको छ।
काठमाडौंको टुटिखेलस्थित खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काइएको छ।
काठमाडौं उपत्यकामा निर्माण गर्ने भनिएको मेट्रो रेल निर्माण गर्न रसियाले इच्छा देखाएको छ ।