ग्राहकलाई इन्टरनेट फ्रि दिँदै डिशहोम


डिशहोमले कम्पनीले ‘लाईफ स्टाइल’ प्याकेज अन्तर्गत ग्राहकलाई १० एमबीपीएसको डिशहोम इन्टरनेट निःशुल्क उपलब्ध गराउने भएको छ । 

कम्पनीका प्रबन्ध निर्देशक सुदिप आचार्यका अनुसार डिशहोम प्रयोग गरिरहेका ग्राहकले यो सेवा चाँडै लिन बताए । 

काठमाडौं उपत्यकाभर डिशहोमको इन्टरनेट सेवा उपलब्ध गराउदै आएको छ । डिशहोम रिचार्ज गर्ने ग्राहकले निःशुल्क १० एमबीपीएसको इन्टरनेट पाउने कम्पनीले जनाएको हो । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes