हनुमान ढोकामा गहना प्रदर्शनी जारी


हनुमानढोका दरबार संग्रहालयमा गरगहनाको प्रदर्शनी भैरहेको छ। यसअघि सन्दुकमा राखिएका गहना अब सर्वसाधरणले हेर्न पाउनेगरी पर्दशनीमा राखिएको हनुमान ढोका  विकास समितिले जनाएको छ।

समितिको  १० औं वार्षिकोत्सवको अवसरमा गरगहना प्रदर्शनी सुरु गरिएको थियो। त्यसबखत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले गरगहना प्रदर्शनीमा राख्ने विषयमा पनि बिरोधको स्वर सुनिएको भन्दै अनावश्यक रुपमा धार्मिक एंव पवित्र कार्यमा राजनीति नगर्न सुझाव दिएका थिए।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes