नव वर्षमा जिब्रो छेडने जात्रा नगरिने


नयाँ वर्षमा भक्तपुरको ठिमीमा मनाईने जिब्रो छेडने तथा सिन्दुर जात्रा यसपाली  नगरिने भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता जात्रामा अत्यधिक भिडभाड भई कोभिड १९ को जोखिम बढने सम्भावना रहेकोले यस्ता किशिमका कार्यहरु नगर्न नगराउन सम्पूर्णमा अनुरोध गरिएको छ।

नयाँ वर्ष २९७८ को अवसरमा हुने पुजापाठ, सप्ताह र पिकनिक जस्ता कार्यक्रम गर्दा सिमित संख्यामा कोभिड १९ को मापदण्ड पालना गरेर मात्र गर्न पनि आग्रह गरिएको छ। यसैगरी पुजापाठ र जात्रा लगायतका कार्यक्रम गर्दा डोली बोक्नेतथा रथ बोक्ने जस्ता कार्य नगर्न नगराउन समेत अनुरोध गरिएको छ।

कोभिड १९ को जोखिम नियन्त्रणका लागि नेपाल सरकारवाट जारी भएको मापदण्डहरुको उल्लङ्घन गर्नेलाई नियम बमोजिम कारबाही गरिने भएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes