वातावरणविदको निधन


वातावरणविद् शूर्यमान शाक्यको आज आज विहान निधन भएको छ।

ललितपुरको नक्खुस्थित  मेडिसिटि अस्पतालमा उनको निधन भएको हो। उनि सो अस्पतालमा  क्यान्सर रोगको उपचार गराईरहेका थिए। ६८ वर्षिय शाक्य  लामो समयदेखि उपचारको क्रममा रहेका थिए ।

वातावरणका क्षेत्रमा लामो समय क्रियाशील रहेका शाक्य वरिष्ठ वातावरण ईन्जिनियरका रुपमा कार्यरत रहेका थिए। उनले वातावरण संरक्षण परिषदको सदस्य सचिवका रुपमा पनि कार्य गरेका थिए। उनले वातावरण पत्रकार समूहका विभिन्न गतिबिधिमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका थिए।

उनि संविधानविद वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यका माईला दाजु हुन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes