विवेकशील पार्टीका संस्थापक उज्वल थापा संक्रमित


नेपालन्युज
शुक्रबार , १४ जेष्ठ , २०७८

विवेकशील अभियानका सँस्थापक तथा विवेकशील साझा पार्टीका सँस्थापक संयोजक उज्वल थापा कोरोनाको गम्भीर संक्रमणबाट उपचाररत छन।  

उनको उपचार केहीदिन अघिदेखि ह्याम्स अस्पतालमा भैरहेको थियो भने उनलाई आज ग्राण्डी अस्पतालमा रिफर गरिएको थियो भने उनलाई आजै मेडिसिटी अस्पतालमा सारिएको छ। उनको उपचारका लागि उनका साथीहरुले सहयोगका लागि आग्रह गरेका छन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal