रमेश खरेल कोरोनामुक्त


नेपालन्युज
सोमबार , १७ जेष्ठ , २०७८

सर्वसाधारणमा बेग्लै छबि बनाएका नेपाल प्रहरीका भुतपूर्व प्रहरी नायब महा निरीक्षक रमेश  खरेल कोरोना मुक्त भएका छन् । 

 उनलाई  कोरोना संक्रमण भएपछि गत वैशाख ३१ गते काठमाडौंको महाराजगन्जस्थित वीरन्द्र प्रहरी अस्पताल भर्ना भएका थिए। उनि आज अस्पतालबाट डिस्चार्ज भएर घर जादैंछन। उनि अस्पतालको आईसियु कक्षमा बसेर उपचार गराई रहेका थिए।

भलिबलको राष्ट्रिय खेलाडी रहेका खरेल नेपाल प्रहरीमा निडर प्रहरी अधिकृतका रुपमा परिचित थिए। नेपाल सरकारले सर्वेद्र खनालमा प्रहरी महानिरीक्षक नियुक्त गरेपछि खरेल राजिनामा दिएर सामाजिक अभियन्ताका रुपमा सकृय हुदैं आएका छन।

नेपाली प्रहरीबाट राजीनामा दिएका उनी सामाजिक अभियन्ताका रूपमा सक्रिय रहेका छन् । 

 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal