साउनदेखि ४० माईक्रोन भन्दा पातलो प्लाष्टिक प्रतिबन्ध


नेपालन्युज
सोमबार , १७ जेष्ठ , २०७८

नेपाल सरकारले आगामी श्रावण १ गतेदेखि लागु हुने गरी प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्युनिकरण गर्न ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन,आयात,विक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ।

सपिङमल तथा डिपार्टमेण्टल स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानमा प्लाष्टिको झोलाको सट्टा सूती, जुट वा कागजको झोला प्रयोग गर्नु पर्ने व्यवस्था गरिएको वातावरण विभागले जनाएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal