खानेपानी लिमिटेडमा रोजगारको लागि दरखास्त खुल्यो


नेपालन्युज
शुक्रबार , ०१ श्रावण , २०७८

काठमाडौ उपत्यका खानेपानी लिमिटेडमा बिभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ। यसरि माग गरिएका पदहरुमा प्रशासनिक तथा प्राविधिक पदहरु रहेका छन।

ेआन्तरिक प्रतियोगिताका साथै खुल्ला र समावेसी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न यसर दरखास्त आह्वान गरिएको हो। लिमिटेडमा ५ तहदेखि ७ तहसम्म खुल्ला पदमा माग गरिएको छ भने ८ र ९ तहमा आन्तरिक प्रतियोगिताका लागि दरखास्त मागिएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal