भोलि सार्वजनिक विदा


नेपालन्युज
सोमबार , २१ भाद्र , २०७८

भोलि मंगलवार कुशे औंशी अर्थात गोकर्ण औंशी परेकोले गोकर्णेश्वर नगरपालिकामा सार्वजनिक विदा दिईएको छ।

नगरपालिकाका प्रमुख शन्तोष चालिसेका  अनुसार नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुका साथै सो नगरपालिकामा रहेका शिक्षण संस्थाहरु लगायतका निकायलाई स्थानीय विदा दिने निर्णय गरिएको छ।

भोलि गोकर्ण स्थित गोकर्णेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ। बुवा नहुने मानिसहरु गोकर्ण गएर श्राध्द गर्ने गर्दछन। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal