नेपालमा काम गर्न आउने गैर नेपाली नागरिकको अन्तर्वार्ता पनि खुल्यो


नेपालन्युज
सोमबार , २८ भाद्र , २०७८

नेपालबाट खाडी राष्ट्रका साथै विभिन्न मुलुकमा काम गर्न जाने नेपालीहरुको संख्या अध्यधिक रहेको छ।

नेपालमा पनि काम गर्न आउने गैर नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ। यसका लागि श्रम विभागबाट अन्तर्वार्ता दिई श्रम ईजाजत लिनु पर्ने नियम रहेको छ। तर नेपालमा श्रम ईजाजत नलिएरै काम गर्नेहरुको संख्या पनि कम छैन। यसै सिलसिलामा  कोभिड १९ को विश्वव्यापी महामारीको कारण असामान्य अवस्थामा श्रम ईजाजतको लागि अन्तर्वार्तामा भौतिक रुपमा उपस्थित हुन समस्या रहदैं आएको थियो।

वर्तमान अवस्था सामान्यतर्फ उन्मुख रहेकोले यही अशोज १ गतेदेखि पूर्ववत रुपमा  अन्तर्वार्ता लिईने श्रम विभागले जनाएको छ।  


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal