चलचित्रलाई चलायमान बनाउन प्रचण्डसंग सहयोगका लागि आग्रह


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

माओवादी अध्पक्ष पुष्पकमल दाहाल प्रचण्डसंग नेपाली चलचित्र क्षेत्रको प्रतिनिधि मण्डलले भेटी नेपाली चलचित्रले अहिले भोग्नु परिरहेको विविध समस्या वारे अवगत गराएको छ।

चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालको नेतृत्वमा गएको सो टोलीमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी , नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाका साथै अन्य कलाकार र प्राविधिक थिए। टोलि प्रचण्ड निवास खुमलटार पुगेर नेपाली चलचित्र क्षेत्रलाई चलायामान बनाउनका लागि आग्रह गरेको थियो।

यसैगरी चलचित्रकर्मीका लागि लागि राहत प्याकेजको ब्यवस्थाका लागि सम्बन्धित निकायको ध्यान आकृष्टका लागि पनि अनुरोध गरिएको थियो।  


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal