पोर्तुगलमा नेपाली राजदूतावास स्थापनाका लागि प्रधानमन्त्रीसंग आग्रह


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

पोर्तुगलमा नेपालीहरुको संख्या बढदै गएको पाईएको छ। बिगत केही समय देखि नेपालीहरु त्यँहा रोजगारका लागि जानेक्रम बढदै गएको छ। यसैगरी त्यहाँ स्थायी बसोबास गर्नेहरुको संख्या पनि बढेको छ। यसै सिलसिलामा प्रधानमन्त्री शेरबहादुर देउवालाई पोर्तुगलमा नेपाली राजदूतावास स्थापनाका लागि त्यहाँ रहेका नेपालीहरुका तर्फबाट आग्रह गरिएको छ।  यसैक्रममा प्रधानमन्त्री देउवालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापन पत्र हस्तान्तरण गरिएको थियो। 

ज्ञापन पत्र पोर्तुगल निवासी गंगा बहादुर नेमकुलले हस्तान्तरण गरेका थिए। कार्यक्रममा पोर्तुगलबाट बाट आएका हेमन्त बोहरा र हरि दाहाल पनि उपस्थित थिए। ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal