बसको टिकट डिजिटल प्रणालीमा बिक्री सुरु


नेपालन्युज
शुक्रबार , ०१ आश्विन , २०७८

हाते कागजबाट बस टिकट काटने गरिएको गोंगबु बसपार्कमा डिजिटल प्रणाली सुरु गरिएको छ।

अब कम्प्युटरको माध्यमबा टिकट बुकिङ गर्न सकिने भएकोले उपभोक्ताहरुलाई सुविधा हुने भएको छ। २०५६ देखि सुरु भएको सो बसपार्क भित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो । अब यात्रुहरुले कुन बस कति समयमा जान्छन भन्ने जानकारी सहजै पाउने भएका छन। सो वसपार्कबाट हाल विभिन्न ६५ जिल्लामा बस सेवा संचालन भैरहेको छ।  

आज नयाँ बसपार्कमा टिकट विक्रीमा डिजिटल प्रणालीका साथै लोत्से मल, आधुनिक खाजा घर तथा सिनेमा हलको उद्घाटन गरिएको थियो।



नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal