प्रम ओलीद्वारा विशाल भट्टराई प्रमुख सचेतक नियुक्त


नेपालन्युज
शुक्रबार , १४ फाल्गुन , २०७७

प्रधानमन्त्रीतथा नेकपा संंसदीय दलका नेता केपी शर्मा ओलीले विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेका छन। यसअघि पार्टी विभाजन नहुँदा देव गुरुङ प्रमुख सचेतक थिए। उनि अहिले प्रचण्ड नेपाल समूहमा क्रियाशील छन। 

प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओलीले भट्टराईालाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए। त्यसवखत संसदीय दलका उपनेता शुवास नेम्बाङपनि उपस्थित थिए।।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal