तिमी नहुँदा


नेपालन्युज
बिहीबार , २७ फाल्गुन , २०७७


तिमीमा के छ थाहा छैन मलाई

आफैँ बोल्छु म तिम्रो सामु भए

जल्छ यो मन तिमी नहुदा ।।।


गहिरियो एस्तो नाता किन हो किन

सायद अर्कै जन्मको माया दोहोरियो

तिमीमा के छ थाहा छैन मलाई

काँडा फूल बन्छ तिमी सामु हुँदा

जल्छ यो मन तिमी नहुदा।।।।


सजिलै जित्ने इच्छा छ त्यो मलाई

आँसु हो त्यो जीवनको दुख बुझिदिने

तिमीमा के छ थाहा छैन मलाई

सुखको आभास मिल्छ तिम्रो सामु हुँदा

जल्छ यो मन तिमी नहुदा ।।।


                 मनोज कुमार मण्डल

                 हनुमाननगर कंकालिनी नगरपलिका

                    मधवापुर ४ सप्तरी


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal