प्रदेश १: प्रदेशन्युज

अझैं जुरेन प्रदेश नं १ को नाम‌‌...

बिहीबार , ३१ भाद्र , २०७८

अङ्कगणतीय नामबाट कामकाज भइरहेको प्रदेश नं १ को नाम आठौँ अधिवेशनमा पुग्दा पनि टुङ्गो लगाउन कठिन भएको छ । ‘नेपालको संविधान–२०७२’ जारी भइसकेपछि कतिपय स्थानमा प्रदेश तथा स्थानीय तहको नाम राजनीतिक सहमतिमा दलहरुले पहिले नै टुङ्गो लगाइसकेका छन् । 

आज राति १२ बजेदेखि कडा निषेधाज्ञा

शुक्रबार , १५ श्रावण , २०७८

झापामा आज राति १२ बजेदेखि कडा निषेधाज्ञा गर्ने भएको छ। 

नयाँ सदस्यता दर्ता र नविकरणमा विशेष छुट

सोमबार , ०४ श्रावण , २०७८

मोरङको पथरी उद्योग बाणिज्य संघले नयाँ सदस्यता दर्ता र नविकरण विशेष छुट दिइने भएको छ । 

‘निषेधाज्ञा मात्रै खुकुलिएको हो, कोरोना सङ्क्रमण घटेको छैन’

आईतवार , ०३ श्रावण , २०७८

कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । 

जनप्रतिनिधिको खिचातानीमा हसन्दह बजार

बिहीबार , ३१ असार , २०७८

वर्खासँगै पानी र हिलाम्मे हुने मोरङको हसन्दह बजारको स्वरुप फेरिने भयो भनेर दंग परे स्थानीय र खुद्रा व्यापारीहरु। तर, स्थानीयको सपना र व्यापारीको आशा यसै विलाए। 

गौरादहमा मृतावस्थामा फेला

बिहीबार , ३१ असार , २०७८

गौरादह नगरपालिका–१ गेउरियाचोक नजिकै एक महिला मृतावस्थामा फेला परेकी छिन् । 

मावाखोलाको पुलमा जोखिम बढ्यो

आईतवार , २७ असार , २०७८

हालै आएको वर्षाका कारण झापा र मोरङलाई जोड्ने दमक–१० सेतुमारीमा अवस्थित मावाखोलाको पुल भत्किन थालेको छ । 

कोरोनाले लियो श्रीमान्–श्रीमतीको एकै दिन ज्यान

शुक्रबार , २५ असार , २०७८

कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।

झापाका कैदीबन्दीले पठाए सिन्धुपाल्चोकका बाढी पीडितलाई नगद राहत

बिहीबार , २४ असार , २०७८

झापा कारागारमा रहेका कैदीबन्दीले बुधबार सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितका लागि ५० हजार १सय नगद पठाइदिएका छन् ।

पहिरोबाट एक घरमा क्षति

सोमबार , २१ असार , २०७८

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट एक घर पुरिएको छ ।





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal