वर्षेनि सताइरहने बक्राहा नदीको सास्तीबाट अब स्थानीयवासीले मुक्ति पाउने भएका छन् ।
देशैभरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्काविरुद्ध शक्ति प्रदर्शन र आरोप प्रत्यारोपमा उत्रिरहेका बेला झापामा उद्योगी व्यवसायीको निर्वाचनमा नेकपा सग्लो भएर चुनावमा होमिएको छ ।
गए राति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकार समृद्धि र समुन्नतिको लक्ष्य हासिल गर्नेतर्फ अघि बढिरहेको बताएका छन् ।
कोरोनाका कारण सुस्ताएको भरतपुरको विमानस्थलको आन्तरिक उडान अङ्ग्रेजी नयाँ वर्षसँगै उत्साहजनकरूपमा बढेको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ को किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।
‘आदिवासी जनजातिमा सूचीकृतका लागि दबाब सिर्जना गरौँ, विराट राजवंशीको एकता, ऐक्यबद्धता र प्रतिबद्धताका लागि विराटनगरमा भेला हौँ’ मूलनारा दिएर राजवंशी समाज उत्थान समितिले विराटनगरमा भेला गर्ने भएको छ ।