प्रदेश २: प्रदेशन्युज

सप्तरीमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

सप्तरीमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण, अस्पताल बन्द

स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

गाउँपालिका अध्यक्षको निधन

पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । 

हावाहुरीबाट जिल्लामा दुई करोडको क्षति

लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडको क्षति भएको छ । 

चट्याङ लागेर एक युवाको मृत्यु

 रौतहटमा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ ।

दुर्घटनामा परी एम्बुलेन्स चालकको मृत्यु

सप्तरीकाे शम्भुनाथ नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा आज भएको दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु भएको छ । 

हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याइन्छ : कानूनमन्त्री यादव

प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

मुख्यमन्त्री लालबाबु राउतले सिरुवापर्व र रमजान महिनाको आगमनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes