वाग्मती: प्रदेशन्युज

हेटौँडामा अत्याधुनिक सुविधा सम्पन्न बसपार्क बन्दै

सोमबार , ०४ श्रावण , २०७८

वाग्मती प्रदेशको राजधानी हेटौँडामा अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिलन ९बसपार्क० निर्माणले तीव्ररूप लिएको छ । 

‘एमाले बहिर्गमनको कारण दलकै नेता’

बिहीबार , ३१ असार , २०७८

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको विचार व्यक्त गरेका छन् । 

चौतारीद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

आईतवार , २० असार , २०७८

प्रेस चौतारी नेपाल जिल्ला भक्तपुरले पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । 

कागेश्वरी मनोहरामा दुई अर्ब तीन करोड ७६ लाखको बजेट

बुधबार , ०९ असार , २०७८

कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा रु दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ को बजेट पेश भएको छ । 

स्वास्थ्य सामग्री हस्तान्तरण

शुक्रबार , ०४ असार , २०७८

वाग्मती प्रदेश सरकारमार्फत उपलब्ध गराइएको अत्यावश्यक स्वास्थ्य सामग्री नुवाकोटका स्वास्थ्य संस्थालाई वितरण गरिएको छ । 

भिड कम गर्न एक दिन एक उमेर समूहलाई मात्र खोप दिइने

मंगलवार , २५ जेष्ठ , २०७८

काठमाडौँ महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ । 

कोभिडका बिरामीको उपचार र नियन्त्रण तथा भौतिक निर्माणमा जोड

सोमबार , २४ जेष्ठ , २०७८

वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश सरकारद्वारा आगामी आव २०७८-७९ का लागि प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटमा प्रदेशका १३ वटै जिल्लाका कोभिड–१९ सङ्क्रमणका बिरामीको उपचार सेवा र नियन्त्रणलाई अवलम्बन गर्ने नीति उच्च प्राथमिकतामा राखेर सरकार अघि बढ्ने दृढता व्यक्त गरे ।

काठमाडौँ महानगरको प्रत्येक वडामा खोप केन्द्र

शनिबार , २२ जेष्ठ , २०७८

काठमाडौँ महानगरपालिकाले आगामी मङ्गलबार बाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ । 

बागमती प्रदेशमा थप २७ जना कोरोना संक्रमितको मृत्यु

बुधबार , १९ जेष्ठ , २०७८

बागमती प्रदेशमा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal