लुम्बिनी: प्रदेशन्युज

कोरोना संक्रमितको बिचल्ली : बेडको प्रतीक्षा गर्दा गर्दै गयाे प्राण

लुम्बिनी प्रदेशमा बाँकेपछि रूपन्देही संक्रमणको केन्द्र बनेको छ । 

बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपालगञ्जमा जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको छ ।

एकीकृत भन्सार जाँचचौकी निर्माण सुरू

बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य सुरू भएको छ । 

बर्दियामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि बसेका एकजना घाइते भएका छन् ।

तीन वर्षमा आठ सय बढी महिला तथा बालबालिका हराए

बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् ।

थारू बस्तीमा माघीको रौनक

थारू जातिको महान् पर्व माघीको रौनक छाएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका आदिवासी थारू बस्तीमा चहलपहल बढेको छ । 

जीवनस्तर उठाउँदै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

दाङको बङ्गलाचुली गाउँपालिका– २ मर्पेसका खेतुलाल विकले यस वर्ष व्यावसायिक पिँडालु र अदुवाखेतीबाट राम्रो आम्दानी लिनुभएको छ । 

दाङमा बट्टाइँपालन व्यवसाय फस्टाउँदै

दाङमा पछिल्लो समय व्यावसायिक कृषि कर्म गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ ।





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes