बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य सुरू भएको छ ।
बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि बसेका एकजना घाइते भएका छन् ।
बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् ।
थारू जातिको महान् पर्व माघीको रौनक छाएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका आदिवासी थारू बस्तीमा चहलपहल बढेको छ ।
दाङको बङ्गलाचुली गाउँपालिका– २ मर्पेसका खेतुलाल विकले यस वर्ष व्यावसायिक पिँडालु र अदुवाखेतीबाट राम्रो आम्दानी लिनुभएको छ ।
दाङमा पछिल्लो समय व्यावसायिक कृषि कर्म गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ ।
अर्घाखाँचीको सन्धिखर्कमा सरकारी कार्यालयका छ प्रमुखसहित ६१ कर्मचारी बिना जानकारी कार्यालयमा अनुपस्थित भएका छन्।
जंग्रार साहित्यिक बखेरीको दशवा वर्षगाँठको अवसरमा बर्दियाको पर्यटकीय केन्द्र ठाकुरद्धारामा थारु साहित्यिक बखेरी भव्य रुपमा सम्पन्न भएको छ।