कर्णाली: प्रदेशन्युज

कमला सिँचाइको मूलद्वारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला सिँचाइको पूर्वी मूलद्वारलाई पर्यटक क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । 

एक महिनादेखि स्वास्थ्यचौकी कर्मचारीविहीन

हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं २ रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ ।

फागुन २ देखि कर्मचारी र जनप्रतिनिधिलाई कोरोना खोप दिइने

सरकारले सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप दिने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई फागुन २ गतेबाट खोप दिने निर्णय गरेको हो। 

सेनामा फालिएकी जनमुक्ति सेना यसरी बनिन् विश्वकै उत्कृष्ट 'अल्ट्रा धाविका'

कयौंपटक भिर पहरामा तलमाथि गरेकाले आफूलाई कठिन दौड अल्ट्रा रेसमा अभ्यस्त हुन सजिलो भएको उनी बताउँछिन्। आफूजस्तै अन्य महिलालाई पनि यस क्षेत्रमा आकर्षित गरी सरिक गराउन उनले प्राथमिकता दिएकी छन्।

कर्णालीका सात जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य

कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । 

सुर्खेतमा एक अर्ब ३६ करोड कारोवारमा तेब्बरले निर्यात

कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७-७८ को छ महिनामा तरकारी तथा फलफूलमा एक अर्ब ३६ करोडको कारोवार गरेको छ ।

आगलागीबाट एक हजार स्याउका बिरुवा नष्ट

जुम्लाको तातोपानी गाउँपालिको– १ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन् । 

हेलिकप्टर चढन पाईने संग्रहालय छिट्टै संचालनमा

नेपालकै सुन्दरतथा आकर्षक संग्रहालय भएको दाबी गरिएको महेन्द्रनगर संग्रहालय छिट्टै पुर्ण रुपमा संचालनमा ल्याईने भएको छ। 





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes