बझाङका स्थानीय तहले हिउँदे अधिवेशन सुरुआत गरेका छन् । अधिवेशनमा पालिकाहरुले आर्थिक वर्ष २०७७-७८ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गर्नेछन् ।
हत्या भएको पाँच दिन हुँदा पनि भागरथी भट्टको हत्यारा पत्ता लागेन सकेको छैन ।
जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ लाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
बझाङ जयपृथ्वी नगरपालिका–४ गोलाइका लक्ष्मण विकलाई खोजी गरिदिन परिवारले आग्रह गरेका छन् ।
सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा यहाँ पठाउन लागेको छ ।
भीमदत्त नगरपालिका–३ का वर्ष २८ का वडा सदस्य रमेश चौधरीमाथि साङ्घातिक हमला गरी घाइते बनाउने गिरोहका आठ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम निम्तिएपछि संयुक्त अरब इमिरेट्स (युएई)को एक कम्पनीमा कार्यर धनगढी उपमहानगरपालिका–१ का गजेन्द्र शाहलाई सात महिना काम विहीन बस्नु पर्यो ।