सुदुरपश्चिम: प्रदेशन्युज

सुदूरपश्चिम प्रदेशमा ७९ हजार सवारीसाधन कारवाहीमा

आईतवार , ०३ श्रावण , २०७८

गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ७९ हजार ८९ सवारीसाधन कारवाहीमा परेका छन् । 

कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र

बुधबार , ३० असार , २०७८

कृषि पेशालाई आधुनिक बनाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउनका लागि सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र उपलब्ध गराएको छ । 

बैतडीका ३० भन्दा बढी बस्ती पहिराको उच्च जोखिममा

बुधबार , २३ असार , २०७८

बैतडीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । 

लगातारको वर्षाले ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध

बिहीबार , १७ असार , २०७८

एक महिनादेखि भइरहेको लगातारको वर्षाले डोटीका कम्तीमा पनि एक दर्जन बढी ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि गाउँका सडकमा सवारी साधन चलाउन बन्द भएको छ । 

सभापतिका लागि दौडधुप शुरु

बुधबार , १६ असार , २०७८

नेपाली कांग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश राजधानीको जिल्ला कैलालीमा पार्टी नेतृत्व लिनका लागि नेताको दौडधुप बढ्न थालेको छ ।

सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सम्पन्न

आईतवार , १३ असार , २०७८

सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ ९४५ दशमलव ९३० हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । 

थपियो निषेधाज्ञा

बिहीबार , १० असार , २०७८

डोटीमा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखबाट शुरु गरिएको निषेधाज्ञाको अवधि यही असार २० गतेसम्मका लागि थप गरिएको छ । 

अध्यक्ष कपको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

बुधबार , ०९ असार , २०७८

गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि डोटीको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

सेती नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

शुक्रबार , ०४ असार , २०७८

लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ ।

टीकापुर बजार क्षेत्र डुबानको जोखिममा : व्यापारी चिन्तित

बुधबार , ०२ असार , २०७८

 कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण कैलालीको टीकापुर बजार क्षेत्रमा विकास निर्माणको काम ठप्प बनेको छ । 





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal