✕
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा के हुँदैछ ?
प्याराफिटमा कुर्सी जडानको काम सुरु भएको छ।
मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन मिल्नेगरी गत फागुनदेखि प्यारापिट निर्माणको काम सुरु भएको थियो।
मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन मिल्नेगरी गत फागुनदेखि प्याराफिट निर्माणको काम सुरु भएको थियो। पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण हुँदैछ।
पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण हुँदैछ।
प्याराफिटलाई रंगशालाको पश्चिमतर्फ ६ र पूर्वतर्फ दुई गरी आठ खण्डमा विभाजन गरिएको छ।
प्याराफिट रंगशालाको पश्चिमतर्फ ६ र पूर्वतर्फ दुई गरी आठ खण्डमा विभाजन गरिएको छ।