नेपाल- चीन जोड्ने रसुवागढी नाका बाढीले क्षति पुर्याएको छ । एकमात्र बिकल्प तातोपानी पनि जोखिमले भरिएको छ ।

पहिरोले ज्यान जोखिम राखेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

पक्की पुल छैनन । अस्थायी संरचनाले काम चलाउनु परेको छ ।

सुख्खा पहिरोको डर बोकेर यात्रा गर्नुपर्छ ।

बेलिब्रिजको भरमा छ नाका ।

जोखिम मै जोखिम ।

त्रासले भरिएको यात्रा

पहिरोको जोखिममा सुख्खा बन्दरगाह