नाडा अटो शो उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं ‘नाडा अटो शो’ को आज उद्घाटन गरेका छन्।

पुस्तक विमोचन

नाडा अटोमोबाइल्स एसोशिएशन अफ नेपालद्वारा प्रकाशित प्रधानमन्त्रीद्वारा विमोचन

उद्घाटन समारोहलाई सम्बोधन

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्रीको अवलोकन

नाडा अटो शो अवलोकन गर्दै प्रधानमन्त्री ओली

नाडामा उड्ने कार

नाडा अटो शोको प्रमुख आकर्षणको रूपमा रहेको उड्ने कार अवलोकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

नाडामा अवलोकनकर्ता

उद्घाटनको दिन नाडामा सहभागी अवलोकनकर्ता