✕
प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी मीनबहादुर गुरुङ एउटै मञ्चमा देखिएका छन् ।
शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटनमा संगै देखिएका हुन् ।
यसअघि मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट कीर्तिपुरको मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क दान गर्दा संगै देखिएका थिए ।
२०८१ असोज २४ गते बसेको सचिवालयको ३८औं बैठकले संस्थागत रुपमा स्वीकार गरेको थियो ।
फेरी एक पटक प्रधानमन्त्री ओलीले भाटभटेनीका संचालक मीनबहादुर गुरुङ र साबित्री गुरुङको प्रशंशा गरेका छन् ।