पारिलो घाममा बसेर बदाम छोडाउने मौसम सुरु भइसकेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

साथीभाइसँग समूहमा बसेर बदाम खानुको मज्जा नै बग्लै

तस्बिर : नेपाल फोटो लाइब्रेरी

अहिले बजारमा माना, पाथीका हिसाबले ५० रुपैयाँदेखि बदाम किन्न पाइन्छ

तस्बिर : नेपाल फोटो लाइब्रेरी

यो मौसम बदामको मात्र होइन, सुन्तला र जुनारको पनि हो

तस्बिर : राधिका बुढाथोकी/रासस

जुनारका लागि सिन्धुली निकै प्रसिद्ध छ

तस्बिर : राधिका बुढाथोकी/रासस

सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ माझकुभिन्डेका किसान बजारमा पठाउन जुनार टिप्न थालेका छन्

तस्बिर : राधिका बुढाथोकी/रासस