✕
बलिउड गायिका पलक मुच्छलले पहिलोपटक काठमाडौंमा प्रस्तुति दिने
असोज ३ गते भृकुटीमण्डपमा कन्सर्ट
उनले आशिकी-२ का ‘क्यू कि तुम हि हो’ र ‘चाहुँ या मै ना’ जस्ता गीतबाट चर्चा कमाएकी हुन्
पलक सन् २०२२ देखि संगीतकार मिथुनसँग वैवाहिक जीवनमा बाँधिएकी छन्
‘कौन तुझे’, ‘प्रेम रतन धन पायो’, ‘जुम्मे कि रात है’, ‘बाते ये कभी ना भूलना’, ‘पंक्षी बोले’, ‘एक दो तीन’ उनका चर्चित गीत हुन्
उनी ‘पलक मुच्छल हार्ट फाउन्डेशन’मार्फत संगीत र समाजसेवालाई सँगसँगै अघि बढाइरहेकी छन्