डोटीको बडिकेदार गाउपालिका-३ ओखलढुङ्गामा धान काट्दै किसान।

तस्बिर : चक्र मल्ल/रासस

काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेंसी फाँटमा धान चुट्दै स्थानीय।

तस्बिर : राजकुमार पराजुली/रासस

नवलपुरका किसान आधुनिक प्रविधिको सहायताले खेतमा धान काट्दै।

तस्बिर : टेकराज पोखरेल/रासस

शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका किसान आधुनिक प्रविधिद्वारा धान स्याहार्दै।

तस्बिर : राजेन्द्रप्रसाद पनेरू/रासस

दाङको घोराही उपमहानगरपालिका-६ गुरुवागाउँका किसान मेसिनको सहायताले धान काट्दै।

तस्बिर : रञ्जिता अधिकारी/रासस

काठमाडौँ कीर्तिपुरमा शनिबार बिस्कुन सुकाउँदै स्थानीयबासी।

तस्बिर : हरिराम भेटुवाल/रासस