के हो वाइड-बडी जहाज खरिद प्रकरण?

काठमाडौं। नेपाल वायुसेवा निगमका दुईवटा वाइड-बडी जहाज खरिद नेपालको सबैभन्दा ठूलो विमान खरिद ठेक्का थियो। २०६९ सालको अन्त्यतिरबाट वाइड-बडी खरिदको कथा सुरु हुन्छ, जतिबेला नेपाल वायुसेवा निगमको अवस्था दयनीय थियो। निगमसँग उडानयोग्य ठूला जहाज चारवटा मात्रै थिए। त्यसै वर्ष सरकारले मदन खरेललाई निगमको कार्यकारी प्रमुखको जिम्मेवारी दियो। खरेलले पेस गरेको कार्ययोजनामा पाँचवटा न्यारोबडी र चारवटा … Continue reading के हो वाइड-बडी जहाज खरिद प्रकरण?